Nayapaila Homemade Black Rice with Pumpkin

कालो धान (Black Rice)

Black Rice called as Forbidden Rice

आजभोलीको समयमा मानिसहरु आफ्नो स्वास्थय देखि धेरै चिंतित रहेको पाइएको छ । दैनिक उपभोग गरिने खाद्यान्न , यसमा पाइने पोषण तत्व तथा खाना खाने समय सम्बन्धी जानकारी पूर्ण रुपमा नभएकोले मानिसहरुमा बिभिन्न रोग तथा असरहरु देखा परेको बिज्ञहरुले बताउँदै आएको पाइन्छ । लामो समयदेखि  हामीले प्रयोग गर्दै आएको चामल पनि ती मध्य एक हो । कालो धान अर्थात (Black Rice) आजभोली भान्सामा पाइने एक औसधिको रुपमा लिने गरेको पाइएको छ ।

कालो धान (Black Rice)

यसलाई Forbidden rice पनि भनिन्छ। यो गाढ़ा प्याजी रंगको होने हुनाले यसलाई कालो धान पनि भनिन्छ।

कालो धान (black rice- Oryza sativavar indica)  मा Anthocyanins भन्ने एउटा महतवपूर्ण पोषण तत्व पाइन्छ जसले उक्त रक्तचाप घटाउँछ, कोलेस्ट्रोलको मात्रा कम गर्ने हुनाले मुटु सम्बन्धी रोग जस्तै हृदयाघात मोटोपना पनि कम गर्छ , किडनी सम्बन्धीको समस्या पनि कम गर्ने गरेको पाइएको छ । यति मात्र नभएर रगत सफा गर्ने  र रगतको flow बढाउने र स्मरण शक्ति बढाउने काम गर्दछ साथै cancer  लगाउने कोषहरुको बृद्धि तथा बिकाश रोक्ने काम पनि गर्दछ । त्यति मात्र नभएर राम्रो निंद्रा नपर्ने overthinking सम्बन्धीको समस्या पनि उपचार गर्ने गरेको पाइएको छ । 

यति मात्र नभएर यस्मा AntioxidantAnti inflammatory पनि पाइन्छ । यो धान मुख्य गरी नेपाल , चीन , भारत , जापान र कोरिया  मा उत्पादन साथै औसधिको रुपमा पनि प्रयोग गरिन्छ। बिश्वमा उत्पति कहा भएको यकीन प्रमाण नभएतापनी चीनबाट बिभिन्न राष्ट्रमा भित्रिएको अनुमान गरिएको छ। नेपालको रुकुम जिल्लामा पहिलो पटक खेती गरिएको पाइएको यो धान commercially काभ्रेको भकुन्डेबेशीमा पहिलोपटक खेती गरिएको थियो। Nayapaila Black Rice recipe image

यसको प्रयोग

चीन र भारत नजिकका राष्ट्रहरुमा यो चामलामा अरु जातको चामल मिसाई खाइएको पाइन्छ। यसलाई ब्रेड, केक, मिठो मिठाई, खीर, पास्ता बनाएर पनि खान सकिन्छ। मोटो मानिसहरुले यसको प्रयोग गरे एकदमै फाइदा हुन्छ।  यो नेपाल तथा बिस्वको बिभिन्न मार्टहरुमा पाइन्छ।  यदि तपाईहरुले यो कालो धान अर्थात Black Rice चाहिएको छ  भने हामीलाई सम्झनुहोस अथवा ह्वाट्सअप्पस मा म्यासेज गर्नुहोस । 00977-9813896766 वा  [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

Leave a Comment

Your email address will not be published. Required fields are marked *